Subject
प्राथमिक तह खुला प्रतियोगीतात्मक विषयगत परीक्षाको पाठयक्रम
1. एकाइ एक शैक्षणिक योजना र कक्षाकोठा व्यवस्थापन
१.१ शैक्षणिक योजनाः परियय, आवश्यकता, निर्माण र प्रयोग (वार्षिक कार्य तालिका, बार्षिक शैक्षिक योजना. एकाइ योजना, दैनिक पाठ्पोजना र दैनिक कार्यतालिका, कक्षाकोठा व्यवस्थापन अवधारणा र महत्व. कक्षाकोठाको वातावरण र बसाइ व्यवस्थापन।
१.२ शैक्षणिक व्यवस्थापनः कक्षा शिक्षण, विषय शिक्षण र बहुकक्षा शिक्षण, कक्षा कोठामा विविधता व्यवस्थापन (भाषिकः सामाजिक, सिकाइ क्षमता, बौद्धिक र शारीरिक।
१.३ शैक्षिक सामग्री र शैक्षिक सुधारः शैक्षिक सामग्रीको प्रकार र निर्माण, प्राथमिक तहमा अध्यापन हुने विषयहरुको विषयगत शैक्षिक सामग्री निर्माण र प्रयोग
१.४ विद्यालय समुदाय सम्बन्धः विद्यालयको विकासमा समुदायको सहभागिता र दायित्य, समुदायको विकासमा विद्यालयको योगदान, विद्यालय र समुदाय बीच सम्वन्ध
2. एकाइ दुई :- बाल मनोविज्ञान
२.१ बालमनोविज्ञानः अर्थ, क्षेत्र, आवश्यकता र महत्व
२.२ मानव वृद्धि र विकासः वृद्धि र विकासको अबधारणा, मानव विकासका विशेषताहरु र मानव विकासका चरणहरु
२.३ पूर्व बाल्यावस्था तथा उत्तर बाल्यावस्याः परिचय, विकासात्मक कार्य, विशेषताहरु, शारीरिक र संवेगात्मक परिवर्तन तथा प्रभाव, रुचिहरु, संकटहरु, पूर्व र उत्तरवाल्यावस्थाका विद्याचीको सुरक्षित विकासमा शिक्षक र अभिभावकको भूमिका
२.४ सिकाइः अर्थ, स्वरुप र शैलीहरु, परिपक्वता र सिकाइ बीच अन्तर सम्बन्ध, स्व प्रतिविम्बन र सिकाइ, सिकाइमा स्थानान्तरण, स्मरण र विस्मरण, उत्प्रेरणा र सिकाइ
3. एकाइ तीनः- शिक्षण विधि र विद्यार्थी मूल्याङ्कन
३.१ शिक्षण विधिः प्राथमिक तहमा अध्यापन हुने विषयहरुको विषयगत शिक्षण विधि (परिचय, विशेषताहरु शिक्षण विधिको वर्गीकरण र प्रयोग।, पाठ्यपुस्तक र शिक्षक निर्देशिकासँग शिक्षण विधिको सम्बन्ध
३.२ शैक्षणिक प्रविधिः अर्थ, परिभाषा, महत्व, वर्तमान अभ्यास, व्यवस्थापन र प्रयोग
3.3 परीक्षा र मूल्याङ्कनः परीक्षाको अवधारणा, उद्देश्य, प्रकारहरु, शिक्षक निर्मित परीक्षा र स्तरीकृत परीक्षा, मूल्याङ्कनको अवधारणा, उद्देश्य, प्रकारहरु, मूल्याङ्ककतका साधनहरु र प्रयोग र प्राथमिक तहमा प्रयोग हुने मूल्याइकनका विधि तथा प्रक्रियाहरू
३.४ मूल्याङ्कनका अन्य साधनहरुः अवलोकन, श्रेणीमापन, रुजु सूची, संचित अभिलेख, घटनाबूत अभिलेख र कार्य संचयिका
4. एकाइ चारः- नेपाली भाषा शिक्षण
४.१ भाषिक सीप शिक्षणः भाषिक सीप (सुनाइ, बोलाइ, पढाइ र लेखाइ। सम्बद्ध शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक सामग्रीको प्रयोग, पढाइका तत्वहरु (ध्वनि सचेतना, लेख्यवर्ण सचेतीकरण, शब्दभण्डार, पढाइ प्रवाह, बोध र लेखाइ।
4.1 अक्षर || 2081-09-22||
४.२ नेपाली भाषामा पद्य र गद्यको शिक्षणः परिचय, प्रयोजन, शिक्षण विधि तथा शिक्षण क्रियाकलाप र भाषिक सीप विकासमा विद्या शिक्षणको भूमिका
४.३ व्याकरण शिक्षणः वर्णविन्यास तथा लेख्य चिन्हको परिचय, प्रयोग, शब्दकोष प्रयोग, शब्द भण्डार र उखान टुका, शब्द रचना, वाक्य रचना र वाक्यान्तरण
4.3.1 वर्ण || 2081-09-07||
4.3.2 वर्ण निर्धारण प्रक्रिया || 2081-09-08 ||
4.3.3 नेपाली भाषाको वर्ण || 2081-09-09 ||
4.1.4 व्यञ्जन वर्णको वर्गीकरण 2081-09-11
4.1.5 संयुक्त व्यञन 2081-09-12
४.४ नेपाली भाषा शिक्षणमा प्रयोग गरिने शिक्षण विधिहरू तथा मूल्याङ्कनका प्रचलित युक्ति तथा साधनहरु
४.५ बोध अभिव्यक्ति र सिर्जनात्मक लेखनः अनुलेखन, श्रुतिलेखन, अनुच्छेद लेखन, बुँदा लेखन, साराशं लेखन, चिट्टी लेखन, निवेदन, शुभकामना कार्ड, निमन्त्रणा कार्ड, वादविवाद र संवाद लेखन
5. एकाइ पाँचः- सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा
५.१ सामाजिक अध्ययनः परिचय र महत्व, एकीकृत पाठ्यक्रममा मेरो सेरोफेरो र शिक्षण
५.२ समाज र संस्कृतिः समाज, संस्कृति र मानवीय सम्बन्ध तथा सामाजिक समस्या, कारण र समाधानमा सरकारी र गैरसरकारी निकायहरुको भूमिका
५.३ हाम्रो पृथ्वी र भूगोल पृथ्वीको परिचय र बनौट, विश्व मानचित्रमा नेपालको अवस्थिति, नेपालको भौगोलिक र प्रशासनिक विभाजन
५.४ ऐतिहासिक गतिविधिः नेपालको प्राचीनकाल लिच्छवी काल र मल्लकालको सामान्य जानकारी, आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहको योगदान, वि.सं. २००७ सालको कान्तिका उपलब्धी, नेपालमा सङ्घीय गणतन्त्रको परिचय र विशेषता
५.५ नागरिक सचेतना र मानव मूल्य शिक्षा नागरिक शिक्षा, नागरिकका मौलिक हक र अधिकार, सामाजिक मूल्य र मान्यताहरू र मूल्यमा आधारित शिक्षा, नेपालको राज्य संरचना (सङ्घ, प्रदेश र स्थानीय निकाय। र स्थानीय तहहरुको गठन प्रक्रिया तथा काम, कर्तव्य र अधिकार
6. खण्ड ख
7. एकाइ छः -अंग्रेजी भाषा शिक्षण
6.1 Teaching Language Skills: Teaching listening, teaching speaking, teaching reading and teaching writing
6.2. Teaching Grammar: Auxiliaries, tense, noun, adjective, preposition and article
6.3. Comprehension Item Development: Matching, fill in the blanks, multiple choice, and short answer question and puzzle box solving
6.4. Language Function: Introducing oneself, greeting, expressing needs, expressing experiences expressing likes and dislikes, describing (people, place and things), requesting and responding
6.5 Techniques for English Teaching: Use of text book, preparing lesson plan, using language game, peer work, group work, use of classroom language
8. एकाइ सातः- गणित शिक्षण
७.१ ज्यामितिः समतलीय चित्रहरु विभुज, चतुर्भुज र वृत्त सम्बन्धी ज्ञान तथा समस्या समाधान
७.२ अंकगणितः अंक र संख्याको ज्ञान, गणितका आधारभूत क्रियाहरु, भिन्न र दशमलव, प्रतिशत, समुहका प्रकार र क्रियाहरु, दूरी, परिमिति, क्षेत्रफलर आयतन, समय, मुद्रा र नापतौल
७.३ बीजगणितः वीजगणितीय अभिव्यञ्जनकको जोड, घटाउ, गुणन, भाग, सरलीकरण तथा समीकरण
७.४ गणित शिक्षण सम्बद्ध विषयहरूः आधारभूत तह (कक्षा १.३) को पाठ्यक्रममा गणितको स्थान र शिक्षण, गणित शिक्षण र शिक्षकको पेशागत विकासमा प्रविधिको प्रयोग
9. एकाइ आठः- विज्ञान तथा प्रविधि शिक्षण
८.१ विज्ञान अध्ययन, सूचना तथा सञ्चार प्रविधिः विज्ञान अध्ययनमा खोज, अवलोकन र प्रयोग, लम्बाइ, चौडाइ, पिण्ड र समयको नाप, सूचना तथा सञ्चार प्रविधि, विज्ञान शिक्षणमा सूचना र सञ्चार प्रविधिको प्रयोग
८.२ जीव र वातावरणः जीवको वर्गीकरण, जीवलाई असर पार्ने वातावरणीय तत्वहरु, जनावरको वर्गीकरण (ढाड भएका र ढाड नभएका।, विरुवाहरुको बर्गीकरण (जमीनमा र पानीमा पाइने, फूल फुल्ने नफुल्ने, एक दलीय र दुई दलीय।
८.३ जीवन प्रक्रियाः जनावर र विरुवाका जीवन प्रक्रिया, विरुवाका विभिन्न भागहरु र तिनीहरुका कार्य, जनावर र विरुवामा हुने प्रजनन प्रक्रियाको सामान्य जानकारी
८.४ पदार्थ र शक्तिः पदार्थका प्रकार (पानी, हावा र चट्टान), पदार्थका भौतिक गुणहरु, शक्तिका विभिन्न स्वरुपहरु (परिचय, महत्व, स्रोतहरु र उपयोगिता।
८.५ अन्तरिक्षः सूर्य र सौर्य परिवार
10. एकाइ नौः- स्वास्थ्य शारीरिक शिक्षा तथा सिर्जनात्मक कला
९.१ व्यक्तिगत स्वच्छता तथा वातावरणीय सरसफाइः व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ फोहोर व्यवस्थापन तथा कुहिने फोहोरबाट जैविक मल निर्माण
९.२ प्राथमिक उपचार
९.३ शारीरिक शिक्षाका आधारभूत सीपहरुः गतिशील अवस्थाका सीपहरु (दौड, रिलेखेल, हाइजम्प, लइजम्प आदि।, स्थिर अबस्थाका सीपहरु, साधारण तथा स्थानीय खेलहरु, कबाज र शारीरिक व्यायम, योग, योगासन र योगाभ्यास
९.४ सिर्जनात्मक कलाः परिचय र महत्व, एकीकृत पाठपक्रममा सिर्जनात्मक कलाको समावेशीकरण, दृश्यकला र सट्टीत कलाभित्र पर्ने विषयवस्तुहरुको सामान्य परिचय र उद्देश्य, विषयवस्तु र पाठ्यभार
11. एकाइ दशः- भाषा /पाठ्यक्रम
१०.१ पाठ्यक्रमः अर्थ, परिभाषा, महत्त्व, तत्त्वहरु, पाठ्यक्रम निर्माणका आधारहरु र प्राथमिक तहको वर्तमान पाठ्यक्रम संरचना
१०.२ स्थानीय पाठ्यक्रमः परिचय महत्व र विद्यालय तहमा स्थानीय पाठ्यक्रम सम्बन्धमा भएको व्यवस्था
१०.३ स्थानीय पाठ्यक्रम निर्माणका प्रकृया र प्रयोग
१०.४ स्थानीय पाठ्यक्रम कार्यान्वयन र सिकाइमा प्रभाव पर्ने तत्त्वहरुः जनशक्ति व्यवस्थापन, पाठ्यपुस्तक व्यवस्था, वहुभाषी समाज र भाषिक विविधता
१०.५ नेपालमा मातृभाषा तथा स्थानीय भाषा सम्बन्धमा भएका नीतिगत प्रयासः संवैधानिक व्यवस्था, कानूनी र संरचनागत व्यवस्था
Notes
Unlock All Study Notes
Full access to every PDF note is available to enrolled students only.
Downloadable notes you wish to learn.
Offline access available.
Notes updated with every syllabus revision.
Videos
Unlock All Video
Full access to every PDF note is available to enrolled students only.
Downloadable videos you wish to learn.
Offline access available.
Audios
Unlock All Study Audios
Full access to every audio is available to enrolled students only.
Downloadable audios you wish to learn.
Audios updated with every syllabus revision.
Or start free contact us to get free trial
Tests
Unlock All Study Tests
Full access to every test is available to enrolled students only.
Offline access available.
Tests updated with every syllabus revision.
Reviews
See the reviews what students have to say about this course.
Average Ranking
0 Ratings
No reviews yet. Be the first to leave one!
शिक्षक सेवा आयोग प्रा.वि द्वितीय पत्र
LimitedStarts: 25th Dec
Till Exam DateNRs. 2000